सन्धिखर्क नगरपालिका

सन्धिखर्कमा तेस्रो मेयर कप भलिवल प्रतियोगिता शुरु

२०७८ चैत ११

प्रेमनारायण आचार्य,अर्घाखाँची। ११ चैत - अर्घाखाँचीको सन्धिखर्कमा  वडा स्तरीय तेस्रो मेयर कप भलिवल प्रतियोगिता आज बाट शुरु भएको छ । खेलको एक कार्यक्रमका बिच जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्मा र  नगर प्रमुख कमल प्रसाद भुसालले बल सर्भिस गरि उद्घाटन गेका हुन्  ।