सन्धिखर्क नगरपालिका

नगरको चौतर्फी बिकासको निम्ति हामीलाई रोज्नुहोस : कृष्ण श्रेष्ठ

२०७९ बैशाख १४

शोभाखर पन्थी ,अर्घाखाँची।नेकपा एमालेले सन्धिखर्क-८ को विभिन्न ठाउँमा जन भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।एमालेको तर्फबाट नगर पालिकामा प्रत्यासि उम्मेदवार सहितको टोलिले किमडांडाको टोलटोलमा पुगेर कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रम नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद्का सदस्य लक्ष्मण रायमाझीको प्रमुख अतिथ्यतामा सम्पन्नता भएको थियो ।