सन्धिखर्क नगरपालिका

गच्छेगैरामा मनकामना महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे कार्यालय भवनमा चाेरी

२०८० असार ५

प्रेमनारायण आचार्य,सन्धिखर्क। सन्धिखर्क नगरपालिका १० गच्छेगैरामा रहेको मनकामना महिला विकास बचत तथा ऋण सहकारी सस्था लिमिटेडकाे कार्यालय भवनमा चाेरी भएको छ ।