सन्धिखर्क नगरपालिका

नेपाल रास्ट्रिय कर्मचारी महासंघ अर्घाखाँची को प्रथम जिल्ला भेला सन्धिखर्क को ओल्ड एभरेस्ट होटल मा शुरु

२०७८ चैत १२

नेपाल कम्युनिस्ट पार्टी ( माओबादी केन्द्र ) का केन्द्रिय सदस्य तथा सम्पर्क सम्वनय विशेष प्रदेश समिति इन्चार्ज डिलाराम आचार्य को प्रमुख आतिथ्यतामा शुरु भेलामा माओबादी केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज शुशिला श्रीपाली , केन्द्रिय सदस्य तथा जिल्ला सहइन्चार्ज ठाकुर कुमार बिक , एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका केन्द्रिय उपाध्यक्ष मान बहादुर पान्डे, नेपाल रास्ट्रिय कर्मचारी सङठन लुम्बिनी प्रदेश अध्यक्ष राजेन्द्र राना सम्पर्क समन्वय बिषेश प्रदेश सदस्य श्रीधर खनाल लगायतको उपस्थित रहेको छ ।