नेपाली कांग्रेस शितगङ्गा नगरपालिका वाड न.२ सितापुरको सभापतिमा राम बहादुर गोर्खा क्षेत्री चयन

| २०७८ भदौ १८ गते २०: २१ मा प्रकाशित

झनक केसी,भदौ १८ शितगङ्गा।शितगङ्गा नगरपालिका वाड न.२ सितापुर नेपाली कांग्रेस वडा सभापतिमा राम बहादुर गोर्खा क्षेत्री सर्वसम्मत चयन भएका छन् । 

उपसभापतिमा गिर बहादुर गुरुङ्ग र मान सिंह खत्री, सचिवमा हरि प्रसाद खनाल र संगिता गुरुङ्ग,सहसचिवमा सागर अधिकारी र केशब फाल  रहेका छन् ।कोषाध्यक्ष मनोनित गर्न बाकी रहेको सभापती क्षेत्री बताउनु भएको छ। 

यस्तै सदस्यहरुमा ज्वोती लाल पान्डे ,लेखनाथ बस्नेत, अस्बिन क्षेत्री,रोम कला थापा,धुर्ब थापा  लक्ष्मी बस्नेत,दुर्गा देवि भाट क्षेत्री,लिला खनाल पाण्डे,बिना खत्री,लिला खनाल पाण्डे,प्रेम बहादुर नेपाली, कमला बि.क.,भिम बहादुर गुरुङ्ग,दिलमाया भाट क्षेत्री, रहेका छन्। 

क्षेत्रीय प्रतिनिधिहरुमा कृष्ण प्रसाद शर्मा,यदु प्रसाद कास्यप,राजेन्द्र के.सि.,राम राज घिमिरे,राम बहादुर दर्नाल,तुल्सा घिमिरे साबित्रा खडका,सन्तोष घ.म.नेत्र बहादुर गुरुङ्ग (निरज) कमला दर्जि,बसन्ता राना,गोपाल दर्जी कमला कुमारी क्षेत्री,हिम लाल घिमिरे ,कमला देविभाट क्षेत्रि रहेका छन। तेस्तै अन्य वाडहरु मध्य वाड १,४,५,८,९ को अझै सहमति भै नसकेको बताएका छन भोलि सम्म सहमतीमा नगए चुनाबी प्रकृयामा जाने जानकारी प्राप्त भएको छ। 

क्षेत्रीय प्रतिनिधि सावित्रा खडका

प्रतिक्रिया दिनुहोस्