सितगंगा। नेकपा माओवादी केन्द्रका नेता टिका रेस्मीले पाटीको दोस्रो अबिधेसनको अबसरमा सम्बोधन गर्दै माओबादी केन्द्रबाट पटक पटक मन्त्रीको लाभमा पुगेका नेता टोप बहादुर रायमाझी र उनको समुहले पाटी छाडे पछि माओवादी झनै सुढृकरण भएको बताएका छन ।
सधै लाभ लिइरहेका रायमाझीले पाटी छाड्दा कार्यक्रतामा निराशा नरहेको बताए । कार्यक्रता माझ सम्बोधन गर्दै रेस्मिले पञ्चेबाजा सहित अमराई सानादह र ठाडा दह सम्म पञ्चेबाजा सहितको र्याली गर्नुको मुख्य कारण टोप बहादुर रायमाझी र अबसरबादी उनका समुहहरुको गएको खुशीमा पञ्चेबाजा सहित उनिहरुको बिदाई र माओवादी कार्यक्रताहरुले खुशी मनाए को बताए । माओबादी केन्द्रको शितगंगा नगर अबिधेसन आज जारी छ ।
१४ वडा बाट आएका प्रतिनिधीले नयाँ नेत्तृत्व चयन गर्ने छ । अध्यक्ष मा हालका अध्यक्ष मणि अधिकारी र टिका रेस्मिको आकांक्षा रहेको एक कार्यक्रताले बताए ।
प्रतिक्रिया दिनुहोस्