शितगङ्गामा नेकपा एमालेमा मेयर र उपमेयर सर्वसम्मत चयन

| २०७८ चैत २७ गते २१: ३० मा प्रकाशित

शितगंगा।  आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि नेपालको सबै भन्दा ठूलो नगरपालीका अर्घाखाँचीको शितगंगा नगरपालीकामा नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार बसन्त कुमार श्रेष्ठ र उपमेयरका उम्मेदवार गिता भाट नगर कमिटीको बैठकबाट निर्विरोध चयन हुनु भएको छ।

आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि शितगंगा नगरपालिका नगर कमिटी बैठकले प्रमुखमा बसन्त कुमार श्रेष्ठ र उपप्रमुखमा गीता भाटलाई सर्वसम्मत रूपमा उम्मेदवार चयन गरेको हो ।
 

प्रतिक्रिया दिनुहोस्