गाउँ-गाउँमा राप्रपा, घर-घरमा राप्रपा कार्यक्रम शितगंगामा सम्पन्न

| २०७९ बैशाख ३ गते १८: ५२ मा प्रकाशित

गुरुदेब खनाल,अर्घाखाँची ।अर्घाखाँची जिल्लाको शितगंगा  नगरपालिका वडा न.१२,रजियामा घर-घरमा राप्रपा,गाउँ-गाउँमा राप्रपा अभियान सम्पन्न भएको छ। 

कार्यक्रम दिपक कुवरको अध्यक्षतामा अर्घाखाँची  जिल्लाभरि तिब्र  रूपमा घरदैलो कार्यक्रम चलिरहेकोे उहाँले जानकारि दिनुभयो । सो कार्यक्रम कुलराज पौडेलको नेतृत्वमा  विभिन्न पार्टी परित्याग गरी  दर्जनौं कार्यकताहरु राप्रपामा प्रवेश गरेका छन।

यसैगरि आजै सितगंगा नगरपालिकाको ठाडामा राप्रपाको जन-सम्पर्क कार्यलय उद्द्घाटन भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्