कुवेतमा एक नेपालीको मृ'त्यु

| २०७८ असोज २० गते २३: २७ मा प्रकाशित

कुवेत। कुवेतमा तनहुँको भिमाद नगरपालिका रिसिङपाटन घर भएका सरद परियारको आइतबार कार्यस्थलमै मृत्यु भएको हो ।

कुवेतको केआरएच कम्पनी मार्फत सेक्युरिटीको काम गर्दै आएका परियारको आइतबार बिहान ४ बजे हृदयघातका कारण मृत्यु भएको उनका आफ्न गोबिन्द सुनामले जानकारी दिए ।

सुनामका अनुसार मृतकको शव बिहिबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने वयवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्