राशीफल

आज २०७८ साल साउन १३ गते, बुधवार, २८ जुलाई २०२१ को राशिफल

२०७८ सावन १३

आज - १३ साउन २०७८ बुधवार को राशिफलमेषमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज राजनैतिक कार्यमा बाधा आउनेछ । नाक तथा घाँटीमा समस्या आउला, तर अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।