खेलकुद

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाद्वारा राजीनामा घोषणा

२०७८ सावन १०

काठमाण्डौ। राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले पदबाट राजीनामा दिएको घोषणा गरेका छन्। उनले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङका कारण राजीनामा दिनुपरेको बताएका छन्।