खेलकुद

ओमानसँग नेपालको ७-२ गोलको अन्तरले लज्जास्पद हार

२०७८ असोज ११

काठमाडौं । बलियो टिम ओमानविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले लज्जास्पद हार व्यहोरेको छ ।कतारको दोहामा आइतबार राति भएको मैत्रीपूर्ण खेलमा नेपाल ओमानसँग ७-२ गोल अन्तरले पराजित भएको हो ।