सन्धिखर्क नगरपालिका

लायन्स क्लब अफ अर्घाखाँची ले गर्‍यो बृक्षारोपण

२०८१ सावन २

लायन्स क्लब अफ अर्घाखाँचीले सन्धिखर्क २ को धारिचौर बेवरे सामुदायिक बनमा चिउरी , अमला, वर, पिपल लगायतका ३०० बढी बिरुवा आज रोपेको छ।