सन्धिखर्क नगरपालिका

सुरक्षित वैदेशिक रोजगारीका लागि अभिमुखीकरण कार्यक्रम सन्धिखर्कमा सम्पन्न

२०८१ जेठ १

कमला पाेख्रेल,अर्घाखाँची। १ जेठ - अर्घाखाँचीको सन्धिखर्कमा सुरक्षित वैदेशिक रोजगारीका सवालमा वडा स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।