विश्व समाचार

पोल्यान्डमा नेपाली युवकको छुरा प्रहार गरी ह'त्या

२०८० फागुन १६

आफ्नै जर्जियन सहकर्मीको छुरा प्रहारबाट पोल्याण्डमा एकजना नेपाली युवकको मृत्यु भएको छ।मृतक साकेला-१, खोटाङका २९ वर्षीय राजेश दाहाल हुन्।