विश्व समाचार

टेलिभिजन अभिनेता तथा ‘बीग बोस १३’का विजेता सिद्धार्थ शुक्लाको निधन

२०७८ भदौ १७

काठमाडौँ । टेलिभिजन अभिनेता तथा ‘बीग बोस १३’का विजेता सिद्धार्थ शुक्लाको निधन भएको छ ।४० बर्षको उमेरमा बिहिबार हृदयघातका कारण निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनको पार्थिव शरीरलाई अहिले मुम्बइको कपुर अस्पतालमा राखिएको छ । उनको शरीरको पोस्टमार्टमको तयारी भैरहेको बताइएको छ ।