मनोरञ्जन

गायिका पार्बता जिएमकाे "आउन एउटा टिकटक बनाउनलाई" तिज गित सार्वजनिक(भिडियो सहित)

२०७८ सावन ९

गोकर्ण पाण्डे,गुल्मी।पछिल्लो समय बजारमा दिन प्रति दिन नयाँ नयाँ गितहरु बजारमा आइरहेका छन्।त्यसै क्रममा हरितालिका तिजकाे अबसर परी "आउन एउटा टिकटक बनाउनलाई" बोलको गित सार्वजनिक भएको छ।