जिल्ला बुलेटिन

उद्योग व्यापार संघ अर्घाखाँचीद्वारा प्रमुख जिल्ला अधिकारी ढकाल लाई स्वागत

२०८० जेठ १२

१२ जेष्ठ  अर्घाखाँची नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट उद्योग व्यापार संघ अर्घाखाँची ले आज एक कार्यक्रम आयाेजना गरि भर्खर मात्र सरुवा भई जिल्ला मा प्रमुख जिल्ला अधिकारीकाे रुपमा जिम्मेवारी सम्हाल्नु भएका कमलराज ढकाल लाई आज स्वागत तथा अभिनन्दन गरेकाे छ ।