जिल्ला बुलेटिन

भारतको दवाबमा कांग्रेस र एमालेले संघियता स्विकार गरे :अध्यक्ष खत्री

२०८० सावन ३२

कमला घिमिरे ,अर्घाखाँची । राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश अध्यक्ष बोमबहादुर खत्रीले भारतको दबाबमा कांग्रेस र एमालेले संघियता स्विकार गरेको आरोप लगाएका छन् । उनले देशको अवस्था नबुझी अर्कैको इसारामा संघियता लागू गरिनु दुर्भाग्य रहेको बताए ।