जिल्ला बुलेटिन

नेपाल निजामती कर्मचारी युनियन अर्घाखाँचीको आयोजनामा सन्धिखर्कमा भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न

२०७८ माघ १९

बिष्णु खनाल, माघ १९ । नेपाल निजामती कर्मचारी युनियन अर्घाखाँचीको आयोजनामा सन्धिखर्कमा भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको छ कर्मचारी युनियनको केन्द्रिय अधिवेशनको सन्दर्भमा विपि स्मृती भवन सन्धिखर्कमा भएको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।