कोरोना बिशेष

नेपालमा थप १० हजार २५४ जनामा कोरोना संक्रमण

२०७८ माघ ८

काठमाडौँ। आज नेपालमा कोरोना भाइरसका १० हजार २५४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ४ हजार ७ सय ९६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।