बिजनेस

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

२०७९ चैत १९

काठमाडौं । आइतबार सुनको मूल्य घटेको र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर १ लाख ८ हजार ६ सय रुपैयाँ कायम भएको छ ।