कोरोना बिशेष

नेपालमा थप ३९ सय ३८ जनामा कोरोना संक्रमण: ३७ को मृत्यु

२०७८ सावन २१

काठमाडौं। पछिल्लो २४ घन्टामा थप ३९ सय ३८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। १८ हजार ४०८ नमूना परीक्षणमा यो संख्यामा भाइरस संक्रमण देखिएको हो।विभिन्न प्रयोगशालामा परीक्षण गराएका ६५ सय ३८ नमूनाको एन्टिजेन विधिबाट