गुल्मीमा पछिल्लो २४ घण्टामा थप ५६ जनामा काे'राे'ना सं'क्र'म'ण पुष्टि, ६७ जना काे'राे'ना सं'क्र'म'ण मुक्त

| २०७८ असार ३१ गते १९: ४९ मा प्रकाशित

गोकर्ण पाण्डे,गुल्मी। गुल्मीमा थप ५६ जनामा को'रो'ना भाइरस सं'क्र'म'ण पुष्टि भएको छ।

एन्टिजेन परिक्षाण गर्दा ४७ जना पिसिआर परिक्षण गर्दा ९ जना मा काे'राे'ना सं'क्र'म'ण पुष्टि भएको स्वास्थ्य कार्यालयले जानकारी दिएकाे छ। जिल्लाकाे मुसिकाेट नगरपालिकामा ३३ जना छत्रकाेट गाउँपालिकामा आठ जना,कालीगण्डकी गाउँपालिकामा आठ जना,रुरुक्षेत्र गाउँपालिकामा तीन जना, धुर्कोट गाउँपालिकामा दुई जना चन्द्रकाेट गाउँपालिकामा दुई जना,गरि ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे।याे सगै गुल्मीमा काेराेना सकृय संक्रमित संख्या ४५७ पुगेको छ।

त्यस्तै,पछिल्लो २४ घण्टामा ६७ जना काे'राे'ना सं'क्र'म'ण मुक्त भएका छन्।अहिले सम्म कुल तिन हजार पाँच सय ८९ जना को'रो'ना जितेर घर फर्किएको जन स्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएकाे छ।

प्रतिक्रिया दिनुहोस्