दुवईमा अर्घाखाँचीकी एक चेलीको दु:खद निधन: घटना रहस्यमय

| २०८० चैत २६ गते १६: ०३ मा प्रकाशित

अर्घाखाँची। दुवईमा अर्घाखाँचीकी एक चेलीको दुखद निधन भएको छ। 

झन्डै एक बर्ष अघाडी रोजगारीको शिलशिलामा दुवई पुगेकी अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर ५ मैदानकी राधा घिमिरेको घरको छत बाट खसेर चैत्र २४ गते अर्थात अप्रिल ६ गते शनिवार दु:खद निधन हुन् पुगेको बुझीएको छ। 

अन्दाजी २८/२९ बर्षिया मृतक राधा घिमिरेको घटना गम्भीर र रहस्यमय रहेको दुवई प्रहरी ले जनाएको छ। घटना को सुष्म रुपमा सत्य तथ्य अनुसन्धान भईरहेको बुझीएको छ।यद्वापी घटनाको बृस्तृत जानकारी आउँन बाँकी रहेको छ। 

प्रतिक्रिया दिनुहोस्