ने बि संघ पाणिनी बहुमुखी क्याम्पस मा इकाई समिति गठन

| २०८१ बैशाख ८ गते २२: ४० मा प्रकाशित

कमला घिमिरे,पाणिनी। ने बि संघ पाणिनी बहुमुखी क्याम्पस मा इकाई समिति गठन भएको छ। 

अर्घाखाँची जिल्ला को शैक्षिक धरोहर रुप मा रहेको पाणिनी बहुमुखी क्याम्पस मा ने बि संघ इकाई समिती गठन गरेको छ जिल्ला अध्यक्ष कृष्ण भुसाल को अध्यक्षता र प्रमुख अथिती ने बि संघ केन्द्रिय सदस्य बिकास पाण्डे जिल्ला सह सचीव रिता भुसाल विद्यार्थी नेता विशाल आचार्य सन्दिप पौडेल पुर्ब सह सचिब रेबती आचार्य लागाएत को उपस्थिति मा राधा भुसाल को अध्यक्ष मा ने बि संघ पाणिनी बहुमुखी क्याम्पस मा इकाई समिति गठन भएको हो अब जिल्ला भर नेबि संघ को संघ बिस्तार गरि अधिबेशन मा होमिएको जिल्ला अध्यक्ष कृष्ण भुसाल ले बताउनु भयो।

प्रतिक्रिया दिनुहोस्