कोरोना बिशेष

पछिल्लो २४ घण्टामा ४ हजार ९५४ जना संक्रमित निको भए

२०७८ असार ९

पछिल्लो २४ घण्टामा देशभर ४ हजार ९५४ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ५ लाख ६४ हजार ८८२ जना पुगेको छ। यो संख्या कुल संक्रमितको ९० दशमलब २ प्रतिशत हो।