कोरोना बिशेष

नेपालमा थप ४५२२ जनामा संक्रमण पुष्टि, ४१ जनाको मृत्यु

२०७८ असार ९

पछिल्लो २४ घण्टामा थप ४ हजार ५२२ जनामा कोरोनभाइरसको संक्रमण पुष्टि भएको छ । १६ हजार ९१३ जनामा परीक्षण गर्दा पीसीआर विधिबाट ३७०३ र एन्टिजेन विधिबाट ८१९ जनामा संक्रमण पुष्टि भएको हो ।