जिल्ला बुलेटिन

अर्घाखाँचीका क्यान्सर पिडित पराजुली र मृगौला पिडित योगेन्द्रलाई राज्यमन्त्री सिर्पालीको पहलमा आर्थिक सहयोग

२०८० बैशाख २८

गाेपिराम ज्ञवाली ,काठमाडौं। अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ निवासी मनिष पराजुली २४ वर्षकाे उमेरमा विगत केहि समय देखि घाँटीको क्यान्सरबाट ग्रसित भई हाल उपचाररत अवस्थामा रहनु भएकाे र भूमिकास्थान नगरपालिका वार्ड