जिल्ला बुलेटिन

अर्घाखाँचीमा ५ दलिय गठबन्धनबाट जसपा बाहीरीयो

२०७९ बैशाख १०

बिनोद खड्का ,अर्घाखाँची । राजनितिक र प्राबिधिक रुपमा कुरा नमिलेपछि अर्घाखाँचीमा जसपा ५ दलिय गठबन्धनबाट बाहीरीएको पार्टीका नेता गोकर्ण थापाले जानकारी दिएका छन् ।