जिल्ला बुलेटिन

गोरुसिङ्गे सन्धिखर्क सडक स्तर उन्नतिको लागि १० करोड ५० लाख बजेट थप गरियो

२०७९ फागुन ११

सुर्य भुसाल ,सन्धिखर्क। गोरुसिङ्गे सन्धिखर्क सडक स्तर उन्नतिको लागि १० करोड ५० लाख थप भएको सडक डिभिजन कार्यलय सिवपुरका सिनियर डिभिजन ईन्जिनियर बिसुन लामाले जानकारी दिनु भयो ।