जिल्ला बुलेटिन

सन्धिखर्क देखि काठमाडौं लागि ५२ रुपैयाँले बस भाडा बढेयो ,११ सय ८ रुपैयाँ बाट ११ सय ६० रुपैयाँ पुग्यो

२०८० सावन ३२

३१ साउन, काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ । भाडा बढे संगै सन्धिखर्क देखि काठमाण्डौ का लागि ११ सय ८ रुपैयाँ बाट बढेर ११ सय ६० रुपैयाँ पुगेको छ।