जिल्ला बुलेटिन

पत्रकारलाई पूर्वराज्यमन्त्री सिर्पालीको आग्रहः भ्युजलाई हैन न्युजलाई प्राथमिकतामा राखेर बिषयको उठान गर्नुस

२०८१ बैशाख ६

गोपाल प्रसाद भट्टराई बैशाख–०६,अर्घाखाँची प्रतिनिधिसभा सदस्य शुसिला सिर्पालीले भ्युजलाई नभएर न्युजलाई प्राथमिकतामा राखेर बिषयवस्तुको उठान गर्न पत्रकारहरुलाई आग्रह गर्नुभएकोछ ।