अर्घाखाँचीमा अब देखि वाइफाइ नेपालले एक दिनको जम्मा ९ रुपैयाँमा वाइफाइ चलाउन सकिने सुविधा ल्यायो

| २०८१ बैशाख १४ गते १७: ४३ मा प्रकाशित

केशब पन्थी ,अर्घाखाँची। वाइफाइ नेपालले अर्घाखाँची सन्धिखर्कमा सेवा बिस्तार गरेको छ । 

३१ प्रतिशत छुट सहित सेवा बिस्तार सुरु भएको वाइफाइ नेपालले जनाएको छ । ५० एमबिपिएस ८४७५ त्यो पनि २४ महिना सम्म चलाउन पाइने र ८० एमबिपिएसको लागि ११८६५ तिरेमा २४ महिना ढुक्कले चलाउन सकिने वाइफाइ नेपालले जनाएको छ ।

थप जानकारीको लागि ९८०१४९२०३८ मा बुझ्न सकिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्