जिल्ला बुलेटिन

अर्घाखाँचीमा सनिवार ३ जना कोरोना संक्रमित थपिए

२०७८ असार १२

पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकामा २ जना र छत्रदेव गाउँपालीकामा १ जना गरी ३ जनामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।