जिल्ला बुलेटिन

परोपकार यूवा समाज अर्घाखाँची द्धारा पहिलो बार्षिकउत्सव मा द्वीप प्रज्ज्वलन

२०७८ सावन १६

सरू सुनार,अर्घाखाँची।परोपकार यूवा समाज अर्घाखाँची द्धारा पहिलो बार्षिकउत्सव काे अवसरमा  शान्ति बगैंचामा दिप प्रज्वलन गरि मनाएको छ । केन्द्रिय कार्यक्रम अनुसार परोपकार यूवा समाज  अर्घाखाँचीले  पहिलो   बार्षिकउत्सव को अवसरमा विश्व माहामारीको रुपमा फैलिएको कोरोना (कोभिड-१९ ) लाई मध्यनजर गर्दै भैतिक दुरी कायम दिप प्रज्वलन कार्यक्रम सम्पन गरेको हो ।