जिल्ला बुलेटिन

पाणिनी गाउँपालिकाका अध्यक्ष अचुत गौतम पालिका अध्यक्ष मात्र नभई कृषि व्यवसायमा पनि उत्तिकै तल्लीन

२०७८ सावन १७

कमला घिमिरे,पाणिनी। अर्घाखाँची जिल्ला पाणिनी गाउँपालिकाका अध्यक्ष अचुत गौतम पालिका अध्यक्ष मात्र नभई कृषि व्यवसायमा पनि उत्तिकै तल्लीन  देखिन्छन् । अध्यक्ष गौतमले केही दिन दुध डेरीसम्म पुर्‍याउदाको तस्वीरले सामाजिक सञ्जालमा निकै चर्चा कमाएको देखिन्छ ।