जिल्ला बुलेटिन

अर्घाखाँचीको छत्रदेवमा करेन्ट लागेर महिलाको मृ'त्यु

२०७८ सावन ११

अशोक खनाल,सन्धिखर्क।अर्घाखाँची जिल्लामा एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ ।जिल्लाको छत्रदेव गाउँपालिका–६ की ४८ बर्षीया कमला रानाको सोमबार करेन्ट लागेर मृत्यु भएको हो ।