जिल्ला बुलेटिन

जिल्ला अस्पताल अर्घाखाँची मा कोरोना विरुद्ध को दोस्रो चरण को खोप लगाउने कार्यक्रम सम्पन्न

२०७८ असार ३०

सागर मरासिनी ,सन्धिखर्क। आज अर्घाखाँची जिल्ला अस्पताल मा कोरोना विरुद्धको दोस्रो चरणको खोप लगाउने कार्यक्रम सम्पन्न भएको छ ।यश भन्दा अगाडि पहिलो चरणको खोप लगाएका ८० बर्ष भन्दा माथिका बृद्ध बृद्धा लाई दोस्रो चरण को खोप लगाइएको अस्पताल कर्मचारी बिजय बिक ले अर्घाखाँची बुलेटिनलाइ जानकारी दिनुभएको छ ।