जिल्ला बुलेटिन

सन्धिखर्क ९ अर्घामा दलित तथा विपन्न परिवारका विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु वितरण

२०७८ सावन ४

एसपी भुसाल,अन्धिखार्क। सन्धिखर्क नगरपालिका  अन्तर्गत मुख्यमन्त्री ग्रामिण विकास परियाेजना तथा राेजगार कार्यक्रम सन्धिखर्क नगरपालिका वडा नं ९ अर्घा साविक वडा नं १ मा  दलित तथा विपन्न परिवारका विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गरिएको छ ।