एसपी भुसाल,सन्धिखर्क। सन्धिखर्क नगरपालिका अन्तर्गत मुख्यमन्त्री ग्रामिण विकास परियाेजना तथा राेजगार कार्यक्रम सन्धिखर्क नगरपालिका वडा नं ९ अर्घा साविक वडा नं १ मा दलित तथा विपन्न परिवारका विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गरिएको छ ।
कार्यक्रम नगरप्रमुख कमल प्रसाद भुसाल को प्रमुख अतिथ्यता उपप्रमुख ठाकुर कुमार बिक को बिशिस्ट अतिथ्यता वार्ड अध्यक्ष देबि बहादुर रायमाझी को अध्यक्ष तामा सम्पन्न भएको छ ।
प्रतिक्रिया दिनुहोस्