जिल्ला बुलेटिन

नगर उपप्रमुख ठाकुर कुमारद्वारा योजना हरुको अनुगमन

२०७८ असार २९

अशोक खनाल ,अर्घाखाँची।सन्धिखर्क नगरपालिका का नगर उपप्रमुख ठाकुर कुमार बिकले सन्धिखर्क नगरपालिका का विभिन्न ठाउँमा निर्माणाधिन धार्मिक र पर्यटन संरचना  हरुको अनुगमन गर्नु भएको छ् ।