जिल्ला बुलेटिन

अर्घाखाँचीमा बाहिरी जिल्लाबाट आउने सबारी साधनको चेक जाँचमा कडाई

२०७८ असार २५

विक्रम आचार्य, शितगंगा ।अर्घाखाँची जिल्लामा निषेधाज्ञा खुकुलो पारिएसँग ट्राफिक चेकजाँचमा कडाई गरिएको छ । लाइसेन्स बिना सवारी साधन चलाउने, आबस्यक कागजातहरु बिना सवारी साधन चलाउन सक्ने भन्दै ट्राफिक प्रहरिले चेकजाँच काड पारेको छ ।