नेपाल प्रहरी द्वारा छत्रदेव चिदिंकामा गाँजा फडानी

| २०७८ असार २७ गते २१: ३४ मा प्रकाशित

अर्घाखाँची। आज प्रहरी चौकी बल्कोट अर्घाखाँचीको आयोजनामा “समुदाय-प्रहरी साझेदारी कार्यक्रम”अनुसार प्रहरीको टोलीले गाँजाका बोटहरु नष्ट गरेको छ। 

गाँजा फडानी कार्यक्रम 

प्रहरी र स्थानियबासी, समाजसेवी, बुद्धिजिबि, युवा तथा महिलाहरुको उपस्थितिमा जिल्ला अर्घाखाँची छत्रदेब गाउँपालिका वडा नं.१ चिदिका हाहुरेटोल स्थित सार्वजनिक स्थानमा आफै उम्रिएका अं.८०० सय गाँजाका बोटहरु नष्ट गरिएको हो।

गाँजा फडानी

 

प्रतिक्रिया दिनुहोस्