जिल्ला बुलेटिन

नेपाल तरुण दल जिल्ला कार्य समिती अर्घाखाँचीको सहसचिवमा अर्जुन पोखरेल मनोनीत

२०७८ असार २१

कमल पोख्रेल ,पाणिनी। अर्घाखाँची प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल जिल्ला कार्य समिती अर्घाखाँचीको सहसचिवमा अर्जुन पोखरेल मनोनीत भएका छन्।