जिल्ला बुलेटिन

अर्घाखाँचीमा फेरि साउन २० गतेसम्म निषेधाज्ञा

२०७८ सावन १०

अर्घाखाँची। अर्घाखाँची जिल्लामा कोभिड - १९ तिब्र गतिले फैलिएको भन्दै  जिल्ला प्रशासन कार्यालयले साउन २० गतेसम्म निषेधाज्ञा थप गरेको छ।निषेधाज्ञा अवधि भर अत्यावश्यक कार्य बाहेक कुनै पनि ब्याक्ति घर देखि बाहिर निस्कन नपाईने  निषेधाज्ञा पत्रमा उल्लेख गरिएको छ।