जिल्ला बुलेटिन

वडा अध्यक्ष भुसालको मृ'त्यु पछि सन्धिखर्क १० को वडा कार्यालय एक हप्ता बन्द रहने

२०७८ सावन ११

कमला थापा, सन्धिखर्क। अर्घाखाँची जिल्लाको संधिखर्क नगरपालिका वडा नम्बर - ८ का वडा अध्यक्ष इश्वरी प्रसाद भुसालको निधन पछि सन्धिखर्क १० को वडा कार्यालय एक हप्ता बन्द हुने भएको छ।