अर्घाखाँचीमा फेरि साउन २० गतेसम्म निषेधाज्ञा

| २०७८ सावन १० गते १८: १४ मा प्रकाशित

अर्घाखाँची। अर्घाखाँची जिल्लामा कोभिड - १९ तिब्र गतिले फैलिएको भन्दै  जिल्ला प्रशासन कार्यालयले साउन २० गतेसम्म निषेधाज्ञा थप गरेको छ।

 निषेधाज्ञा अवधि भर अत्यावश्यक कार्य बाहेक कुनै पनि ब्याक्ति घर देखि बाहिर निस्कन नपाईने  निषेधाज्ञा पत्रमा उल्लेख गरिएको छ। भने औषधि पसल हरु २४ सै घण्टा अखुलने भएका छन्,नेपाल सराकारले तोकेका सम्पूर्ण मापदण्डहरुको पालना गरि बिभिन्न बस्तु तथा सेवा खरिद तथा बिक्री गर्ने पसलहरु बिहान ७ बजे साँझ ५ बजे सम्म खुल्न पाउँने भएका छन्।  

प्रतिक्रिया दिनुहोस्