इलाका प्रहरी ठाडामा कार्यरत भरत केसि १२ बर्षमा जय सुपा देउराली माता फेरि भेटौला भन्दै इलाका प्रहरी दिनवाङ्ग रोल्पा सरुवा

| २०७८ सावन १० गते १७: ४१ मा प्रकाशित

झनक केसी ,अर्घाखाँची।शितगङ्गा नगरपालिकामा ठाडामा अवस्थित इलाका प्रहरि कार्यलय ठाडाबाट फेरि भेटौला भन्दै भरत केसि इप्रका दिनवाङ्ग रोल्पा सरुवा भएका छन। 

भरत केसि

केसि अर्घाखाँची यसरी आएका थिए ठाडामा २०६६ साल माघमा जिल्ला प्रहरी कार्यलय सन्धिखर्कमा २ बर्ष अपराध अनुसन्धान शाखामा कार्यकाल बिताएर इप्रका ठाडामा २०६८ जेठमा हाजिर भएका केसि आज २०७८ साल साउन करिब १० बर्ष गरि अर्घाखाँचीमा १२ बर्षको कार्यकालमा सबैलाई सम्झिदै आफ्नै फेसबुक सन्जालमा फेरि भेटौला भन्दै इलाका प्रहरि कार्यालय दिनवाङ्ग रोल्पा सरुवा भएका छन।  केसिले अर्घाखाँचि र शितगङ्गा आफुले १२ बर्ष बिताउदा आफ्नै फेसबुक मार्फत यसरी सम्जिदै शितगङ्गाबाट रोल्पा गएका छ्न 

बिधाई कार्यक्रम 

भरत केसिको बालबाट

फेरि भेटौला कार्यक्रम 
२०६६ साल मंसिर २६ गतेको प्रहरी प्रधान कार्यालयको सरुवा कर्मथलोमा माघ २० गते हाजिर भई जिन्दगीका अनेकौ उतार चडापका बावजुत नेपाल प्रहरी संगठनको अपराध अनुसन्धान शाखामा रहि आफ्नो बुद्दि बिवेकले भ्याए सम्म नागरिक संग हातेमालो गर्दै गर्दा १२ बर्ष एकै ठाउँमा बितेको पत्तै पाएनछु 
काम गर्ने क्रममा म बाट भएका गल्ती कमजोरीको लागी क्षमा याचना चाहन्छु 
बाँकी कार्यकाल सुखद रहने छ हजुरहरुकै माया अनि साथमै रहने छु
बाई बाई अर्घाखाँँची .....जय सुपा देउराली माता... 

लामो समय कर्मथलो बनाएर बस्न थालेको १२ बर्षमा सबैका प्यारा ब्यक्ती केसि इम्पोटेन्ट अपराध अनुसन्धानमा काम गर्दै आएका थिए सबैले चिन्ने भएकाले भरत भाइ भन्ने गर्दथे सबैका प्यारा प्राय जसो काम पर्दा केसिलाई सबैले चिन्ने गर्दथे,केसि आफैमा रमाइला ब्याक्ती भएकाले उनी सामाजिक सन्जाल टिकटकमा पनि सवैको मन जितेका छन। केसि प्रहरी मात्र नभई सहजकर्ताको भुमिका निभाउने ब्याक्ती भनेर सबैले चिन्ने गरेको स्थानियले बताउने गरेका छन। आगामी दिनको कार्यकाल सुखद रहोस सबैको शुभकामना छ।

प्रतिक्रिया दिनुहोस्