जिल्ला बुलेटिन

कोरोनको कारण किमडाँडाका पुर्व वडाअध्यक्ष वीर बहादुर सुनारको निधन

२०७८ सावन १९

सागर मरासिनी, सन्धिखर्क।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्वर ८ का पुर्व वडाअध्यक्ष विर बहादुर सुनारको  कोरोनाका कारण मृ'त्यु भएको छ । उनी किमडाँडा गाबिसका पुर्व वार्ड अध्यक्ष ,श्री ग्रीनहिल कृषि सहकारी सस्था लि.का उपाध्यक्ष , श्री गाजरी पाखो सामुदायिक बन का अध्यक्ष ,नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य एवम लुम्बिनी