अर्घाखाँचीको भूमिकास्थान चरेपानीमा १९ वर्षिय युवाले गरे आ'त्म'ह'त्या

| २०७८ असार २९ गते १३: ५८ मा प्रकाशित

अर्घाखाँची। अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नं.९ को चरेपानीमा १९ वर्षिय कुशल रेश्मीले झुण्डिएर आत्महत्या गरेकाछन्।

आत्महत्या गर्ने युवक लिल बहादुर रेश्मीका कान्छा छोरा हुन्।हिजो साँझ खाना खाएर सुत्न गएका उनी बिहान आफ्नै कोठामा झुण्डिएर अवस्थामा मृत भेटिएको स्थानियले बताएका छन्।

आज बिहान घटना भएको थाहा भएपछी प्रहरीलाई गरिएको थियो।जिल्ला प्रहरी कार्यालय सन्धिखर्क बाट प्रहरी टोली घटनास्थलमा पुगी मुजुल्का सहितका विवरण प्रर्किया पुरा गरी मृतकको शव पोष्टमार्टमको लागी जिल्ला अस्पताल सन्धिखर्कमा पठाइएको र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

मृतकको पोष्टमार्टमपछी आज नै दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानाकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्