सागर मरासिनी ,सन्धिखर्क। आज अर्घाखाँची जिल्ला अस्पताल मा कोरोना विरुद्धको दोस्रो चरणको खोप लगाउने कार्यक्रम सम्पन्न भएको छ ।
यश भन्दा अगाडि पहिलो चरणको खोप लगाएका ८० बर्ष भन्दा माथिका बृद्ध बृद्धा लाई दोस्रो चरण को खोप लगाइएको अस्पताल कर्मचारी बिजय बिक ले अर्घाखाँची बुलेटिनलाइ जानकारी दिनुभएको छ ।
पहिले लगाइएका खोप मध्य बाकी रहेका २०० खोप आज लगाइएको हो ।
प्रतिक्रिया दिनुहोस्