मोडेल बिमल अधिकारीको अभिनय मा रहेको "यहि त होनि माया"बोलको गित सार्वजनिक(भिडियो सहित)

| २०८० फागुन १८ गते २१: ४६ मा प्रकाशित

कमला घिमिरे, अर्घाखाँची। पछिल्लो समयमा दिन प्रति दिन बजारमा  लोक दोहोरी गितहरु आइरहेका छ्न।यसै क्रममा पछिल्लो समयमा निकै चर्चा मा आएका मोडेल बिमल अधिकारीको “यही त होनी माया” बोलको गीत सार्वजनिक भएको छ। 

 सहि गितमा बिमल अधिकारीको शब्द/संगीत रहेको छ भने ! गायक हिमाल सगर र अन्जु चौधरीको  आवाज रहेको छ !भने बिमल अधिकारी र गरिमा शर्मा  ले अभिनय गरेका छ्न।

मौशम हिमालीको निर्देशन राजेश घिमिरेको छायांकन र बिकाश ज्ञवालीको सम्पादन रहेको छ।

Bhawana Music Solution को अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको उक्त म्युजिक भिडियो हेर्नुस्।

प्रतिक्रिया दिनुहोस्