मनोरञ्जन

अभिनव चौहानको शब्द सिर्जना र अभिनयमा तिहार गीत बजारमा (भिडियो सहित)

२०७८ कार्तिक ७

कमला घिमिरे ,अर्घाखाँची- आउँदै गरेको हिन्दुहरुको महान पर्व शुभ दीपावली ( तिहार) लाई लक्षित गर्दै सर्व सम्मान म्युजिक प्रा.लि ले यतिबेला तिहार गीत "आएका छन् परदेशी घरमा" बोलको तिहार गीत सार्वजनिक गरेको छ।