मनोरञ्जन

यस्तो बन्यो दिलमाया (भिडियो सहित)

२०७८ माघ १३

बिगत केही समय देखि दिमाया चर्चामा छ । लोक तथा दोहोरी गायत कतथा मोडल सन्दिप न्यौपानेले फेसबुकमा दिलमाया सेयर गरे सँगै चर्चामा रहेको दिमाया बजारमा आएको छ । चर्चित गित लालुमैको टिमका शिब हमाल र सन्दिप न्यौपानेको लिमाया युट्युवमा आए पछि अहिले चर्चामा छ ।