गायक श्रीकृष्ण आचार्यको आवाजमा रहेको "अक्सिजन अभाव" बोलको गित सार्वजनिक(भिडियो सहित)

| २०७८ सावन ३२ गते १३: ११ मा प्रकाशित

कमला घिमिरे।पछिल्लो समयमा बजार मा दिन प्रति दिन नयाँ नयाँ गितहरु आइरहेका छन त्यसै क्रममा श्री कृष्ण आचार्यको आवाजमा रहेको अक्सिजन अभाव बोलको गित सार्वजनिक भएको छ।

श्री कृष्ण आचार्य र पुर्णकला बिसिको स्वरमा रहेको उक्त गितको लय नन्दु परिवार र शब्द राजु महोत्राले गरेका छ्न। गितमा अहिलेका चर्चित मोडलहरु राजु महोत्रा बिनोद खड्का मिरा महोत्रा अभिनय रहेको छ भने यश गितलाई छायांकन सम्पादक प्रदिप कंडेलले गरेका छ्न।

भिडियो -

प्रतिक्रिया दिनुहोस्