भागिरथ चलाउने र सुनिता बुढाको आवजमा रहेको"थोपडाले धोका दियो बरिलै" तिज गित सार्वजनिक (भिडियो सहित)

| २०७८ सावन ३० गते १५: १५ मा प्रकाशित

कमला घिमिरे,पाणिनी। पछिल्लो समयमा बजार दिन प्रती दिन नयाँ नयाँ तिजका गितहरु बजारमा आइरहेका छ्न।त्यसै क्रम थोपडाले धोका दियो बरिलै गितले बजार नै तताएको छ।

भागिरथ चलाउने र सुनिता बुढालको आवजमा रहेको यश गितको लय भागिरथ चलाउने ले नै गरेका छन ।भने शब्द रामु प्रोथेल रहेको छ उक्त गितमा अहिले निकै चर्चामा आएका मोडेलहरु  करिश्मा ढकाल -भागिरथ चलाउनेको अभिनय रहेको छ!प्रकाश भट्टको निर्देशन नवराज उप्रेतीको छायांकन रहेको गितलाई बिश्व शर्माले सम्पादक गरेका छन।

प्रतिक्रिया दिनुहोस्